१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बा’को नामबाट केही जग्गा पाएपछि मैले सानो घर बनाएँ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत् इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन्।

झण्डै ४० वर्षपछि पुर्ख्यौली थलोमा पुगेको भन्दै उनले भने, ‘म ४० वर्षपछि यहाँहरूको काखमा आएको छु, तपाईँहरूले सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाइसराइ गरी भरतपुर र त्यहाँबाट बसाइँ सरी काठमाडौँ, त्यहाँबाट रोल्पाररुकुम हुँदै शान्ति प्रक्रियामा आएँ।’

उनले ‘बा’ बितेपछि ‘बा’को नाममा भएको जग्गा प्राप्त गरेपछि त्यहीँ आफूले सानो घर बनाएको बताए।

चितवनमा धेरै विकासका योजनाहरू आएकोमा खुसी व्यक्त गर्दै अझै अर्बौँका मात्रै नभएर खर्बौँका विकास योजनाहरू ल्याएर त्यसले विकासको गति लेओस् भन्ने सपना रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस