काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचनाहरू सार्वजनिक गरेको हो ।
आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय तथा स्थान समेत कायम गरिएको उल्लेख छ ।
हेर्नुहोस् आयोगले सार्वजनिक गरेको सूचना
