२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ अङ्क घट्यो नेप्से, कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार

अ+ अ-

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से १६ अङ्क घटेको छ । १६.६० अङ्क घटेसँगै नेप्से २०२७ अङ्कमा कायम भएको छ ।

कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् ।

बैङ्किङ ८, विकास बैङ्क ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र व्यापार उपसमूह २३ अङ्क घटे ।

आरबीबी म्युचुअल फन्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फन्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।