कर्णाली सरकारको नीति तथा कार्यक्रम आज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।

प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस