२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल क्रिकेट : पञ्जाबद्वारा हैदराबाद ५ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन जोडे भने शिखर धवनले ३९, जोनी बेयर्स्टोले २३ रन बनाए ।

यस्तै, जितेश शर्मा र शारुख खानले समान १९ रन बनाए । हैदराबादका फाजल्हक फारुकीले २ विकेट लिए भने वासिङ्टन सुन्र, जगदेशा सुचिथ र उम्रान मलिकले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

हैदराबादका अविशेक शर्माले ४३, रोमारियो शेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र राहुल त्रिपाठीले २० रन जोडे । पञ्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३र३ विकेट लिए भने कागिसो राबडाले एक विकेट लिए ।

जितसँगै १४ खेलमा १४ अङ्क जोडेको पञ्जाब अङ्क तालिकाको छैटौँ स्थानमा छ । हैदराबाद १२ अङ्क जोडेर आठौँ स्थानमा छ ।