अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने


२२ फाल्गुन २०७८, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) उक्त व्यवस्था गरेको हो ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैङ्कले उक्त निर्देशन जारी गरेको हो ।

हाल दैनिक २० किलोका दरले सुन आयात हुँदै आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस