३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजाजत नलिएका टेष्ट ट्युब बेबी सेन्टरलाई १५ दिनभित्र दर्ता हुन मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई सञ्चालनमा रहेका टेष्ट ट्युब बेबी (आईभीई) सेन्टरलाई तत्काल सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरेको छ ।

टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था रहेको भन्दै अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीई सेन्टर तत्काल कानुनी प्रक्रियामा नआए कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

“जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैरनाफामुलक सामुदायिक स्वास्थ्य संस्था संचालनका लागि सो नियमावलीको अनुसूची–९ बमोजिमका स्वास्थ्य संस्थाले अनुसूची बमोजिमका निकायबाट इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ । सो अनुसूची बमोजिम टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न यस मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था रहेको छ,” मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ, “अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र यस मन्त्रालयमा निवेदन दिदा यो सूचना प्रकाशित गरिएको छ ।”

फागुन २१ गते मन्त्रालयले पहिलो पटक सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस