२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले निर्णय गरेको नेकोसका संयोजक कृष्ण बस्नेतले जानकारी दिए ।

उनकाअनुसार नेकोसले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने भएको छ ।

त्यसैगरी नेकोसले बैठकले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौललाई छिटोभन्दा छिटो समाधान गर्न माग गरेको छ भने नवौँ राष्ट्रिय खेलकुदको मिति तोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस