२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गङ्गाजमुनाको गाउँपालिकामा एमाले विजयी

अ+ अ-

धादिङ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी काँग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङ तीन हजार ५२२ मत ल्याइ विजयी भए । उनको निकटतम प्रतिद्वन्दी काँग्रेसका दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गरेका थिए । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

सात वडा रहेको गङ्गाजमुना गाउँपालिकाको निर्वाचित वडाध्यक्षमा वडा नं. १ मा नेकपा माओवादी केन्द्रका यमबहादुर तामाङ, २ मा काँग्रेसका फैसिह तामाङ, ३ मा काँगे्रसका विजयकुमार तामाङ, ४ मा काँग्रेसका हरिराम श्रेष्ठ, ५ मा नेकपा एमालेका रामचन्द्र अधिकारी, ६ मा नेकपा एमालेका भक्तबहादुर लामीछाने र ७ मा नेकपा एमालेका बाबुराम न्यौपाने निर्वाचित भएका छन् ।

0 Comments