भक्तपुरका सिडीओ सार्वजनिक यातायातको अनुगमन गर्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भक्तपुरका सिडीओ सार्वजनिक यातायातको अनुगमन गर्दै


५ माघ २०७८, बुधबार


काठमाडौँ । सार्वजनिक यातायातभित्र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम फैलिएको विज्ञहरुले औंल्याएका छन्।

यसै सन्दर्भमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहितको टोली सार्वजनिक सवारी साधनको अनुगमनमा निस्कीएको छ।

सिडीओ शर्मा सहितको टोली भक्तपुर क्षेत्र भित्रका यातायातहरुमा जनस्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमनमा निस्किएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस