पूर्वी नवलपरासीमा एक महिला मृत फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वी नवलपरासीमा एक महिला मृत फेला


३ माघ २०७८, सोमबार


काठमाडौँ । नवलपरासी (पूर्व) आइतबार एक महिला गोरेटो बाटोमा मृत फेला परेकी छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी हुन्।

त्यहाँ प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

उनका अनुसार पोस्टमार्टम रिर्पोट आए पछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ । कुमालका श्रीमान घरमै छन् । उनका दुई सन्तान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस