२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६३ अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ६३.०१ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २६७९ अङ्कमा पुगेको छ ।

मंगलबार कारोबार रकम भने खुम्चिएको छ । हिजो (सोमबार) ४ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३२ करोडमा सीमित भएको छ ।

उत्पादन समूह ४२ र अन्य उपसमूह ६ अङ्कले घटे । ती बाहेकका सबै उपसमूह बढेका छन् । बैङ्किङ ६३, विकास बैङ्क २३२, फाइनान्स ७९, होटल तथा पर्यटन ६४, जलविद्युत ८७, लगानी २, जीवन बीमा १६०, माइक्रोफाइनान्स ९१, निर्जीवन बीमा ४० र व्यापार समूह ५६ अङ्कले बढेका छन् ।

४ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैङ्क, मध्यभोटेकोसी जलविद्युत र एसबिआई बैङ्कको मूल्य १० प्रतिशत बढेको हो । सिन्धु विकास बैङ्कको मूल्य ९.४ प्रतिशतले बढ्यो । कारोबारका आधारमा नेपाल बङ्गलादेश बैङ्क अग्रस्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस