काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ ।
पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो ।
सम्बन्धित : ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?
सूचीसहित: