राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने


१ पुस २०७८, बिहिबार


कर्मचारी

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नहुँदासम्मका लागि कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिएको हो।

चार वर्ष प्रतिष्ठानकी उपकुलपति रहेकी डा. संगीता भण्डारीको कार्यकाल मंसिर २६ गते सकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस