२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

अ+ अ-

कायरो । इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ । हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई बिहीबार भेट गरेका हुन् ।

सो भेटका क्रममा दुई देशबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ । साथै उनीहरुका बीचमा क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र सुरक्षाका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

सो अवसरमा इजिप्टका राष्ट्रपति सिसीले मध्यपूर्वमा शान्ति र स्थायित्वका विषयमा आफू सकारात्मक रहेको तथा त्यस सम्बन्धमा आफू कार्यरत रहेको जानकारी दिएका थिए ।

साथै इजिप्टका राष्ट्रपति सिसीले इजरायल र प्यालेस्टाइनी विवादको शान्तिपूर्ण रुपमा समाधान आओस् भन्ने पक्षमा आफू रहेको धारणा पनि राखेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस