३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यवेक्षकबाट आचारसंहितको पूर्णपालना हुनुपर्छ– राणा

अ+ अ-

काठमाडौँ । नागरिक समाजका अग्रज हिमालय शमशेर राणाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन पर्यवेक्षक निर्वाचन आचार संहितको पूर्णपालन गर्न निर्देशन दिएका छन् ।

आम निर्वाचन पर्यवेक्षक समिति नेपालबाट स्थानीय तहको निर्वाचनमा काठमाडौँ, भक्तपुर र ललितपुरमा खटिने पर्यवेक्षकका लागि आज आयोजित प्रशिक्षणमा उनले लोकतन्त्रको आधारस्तम्भको रुपमा रहने निर्वाचनको महाभियानमा जुट्न सबैलाई आह्वान गरे ।

पूर्वसचिव खेमराज रेग्मीले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन सबै नेपाली जनता जागरुक हुन आवश्यक रहेको बताए ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले मतदान गोप्य तथा निर्वाचनका अरु प्रक्रिया पारदर्शी भए नभएकोेबारे विस्तृतरुपमा पर्यवेक्षण गर्न निर्देशन दिए ।

निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले क्षमता विकास, समन्वय, सहभागिता, साझेदारी, जवाफदेहिता, व्यापकता र नियमन गर्ने जस्ता विषयलाई समेटेर अघि बढने रणनीति एवम् कार्यनीतिअनुसार पर्यवेक्षण सम्बन्धी व्यवस्था गरिएको बताए । उक्त प्रशिक्षणमा ८० भन्दा बढी पर्यवेक्षकको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस