साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस