काँग्रेसले बालकृष्ण खाँडलाइ मन्त्री बनाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसले बालकृष्ण खाँडलाइ मन्त्री बनाउने


२९ असार २०७८, मंगलबार


सङ्घीयता

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे शपथ लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस