२४ घण्टामा २४२१ जना संक्रमित, ३५५८ जना संक्रमणमुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा २४२१ जना संक्रमित, ३५५८ जना संक्रमणमुक्त


९ असार २०७८, बुधबार


कामठाडौँ । पछिल्लो २४ घण्टामा २,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ भने, ३,५५८ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस