काठमाडौँ । प्रदेश २ ले विपक्षीलाई साथमा लिई मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको हो।