प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वतः काम चलाउमा सीमित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस