२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुलिकोट गाउँपालिकामा भोलि सार्वजनिक बिदा

अ+ अ-

गोरखा । २०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलिकोट गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिने भएको छ ।
भूकम्प स्मृति दिवसको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

‘गत चैत २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २०७२ सालको भूकम्पमा ज्यान गुमाउनेहरूको स्मृतिमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छौँ । पालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विद्यालयहरूमा सार्वजनिक बिदा हुनेछ’, भण्डारीले भने ।

०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु यही पालिकाको वडा नम्बर १ र २ मा पर्छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाले स्थानीय संघसंस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

यसअघि नै लिगलिगकोटदेखि बारपाकसम्मको दौड, साइकल यात्रालगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको पालिकाले कोरोना संक्रमण जोखिम बढेको भन्दै त्यो कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस