सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका नासुहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो।

शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राख्दै नासुहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

यस्ता छन् माग : No description available.

Tags :
प्रतिक्रिया दिनुहोस