काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक कर्मचारीलाई तथ्याङ्क सुपरिवेक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको आइतबार बसेको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि रिक्त रहेको सुपरिवेक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह राज पत्र अनङ्कित प्रथम श्रेणी(सुपरिवेक्षण)मा गीता पन्थी पौडेललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
बढुवा सूचनाः