२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपेन्द्र तमत्ताको आवाजमा ‘छाडी जाने मायालु’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।

सो गीतको म्यूजिक भिडियोमा मोडल समिप तामाङ र शीर्षक भन्डारीको मुख्य अभिनय रहेको छ भने निबि श्रेष्ठ र हिरा श्रेष्ठले सहायक भूमिका निवार्ह गरेका छन् । भिडियोको डिरेक्सन मोडल स्वयमले गरेका छन् ।

भिडियोमा बर्तमान अवस्थाको प्रेमिल जोडीको विषय वस्तु चित्रण गरिएको छ ।

गीत सँगै भिडियो पनि सोचे जस्तै राम्रो बनेको भन्दै गायकद्वय कलाखेती र तमत्ताले दर्शक श्रोताले मन पराउनुहुन्छ भन्ने आशालिएको बताए। यस गीत गायक तमत्ताले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस