२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खनाल चिनियाँ प्रतिनिधिमण्डल भेट

अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा  वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ।

खनाल निवास डल्लुमा झन्डै १ घण्टा कुराकानी भएको कुराकानीका क्रममा दुई पार्टी र दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउने, सुदृढ गर्ने बारेमा छलफल भएको छ ।

प्रतिनिधिमण्डलले खनालसँग नेपालको वर्तमान परिस्थितिको बारेमा जिज्ञासा समेत राखेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित ४ सदस्य प्रतिनिधि मण्डलले आइतबार राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो भने आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत भेट गरेको थियो।