एक विद्यालय एक नर्सको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक विद्यालय एक नर्सको लिखित परीक्षाको नतिजा सार्वजनिक


७ पुस २०७७, मंगलबार


काठमाडौँ । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स छनौटका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर २६ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।

मन्त्रालयले यही पुस १६ गतेदेखि अन्तर्वार्ता लिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस