सकियो मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सकियो मन्त्रिपरिषद् बैठक


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो। बैठकमा समसामयिक विषयमा छलफल तथा निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रत्येक सोमबार नियमित बैठक बस्दै आए पनि (हिजो) सोमबार बैठक नबसेकाले मंगलबार बसेको हो । मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस