काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)जनकराज शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रजिअ दाहालले बिहीबार आफू र आफ्नी धर्मपत्नीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा गराएका थिए ।
हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो।
उनको अवस्था सामान्य रहेको छ ।