पोखराको विकल्पमा प्याराग्लाईडिङ सञ्चालनका लागि बलेवामा दोस्रो चरणको परीक्षण गरिँदै । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन महाशाखाले आज दोस्रो पटक सफल परीक्षण उडान गरेको छ । तस्वीर : रासस