सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता निश्कर्षविहिन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता निश्कर्षविहिन


२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिनानिष्कर्ष टुंकिएको छ । दुवै पक्ष आ–आफ्ना अडानमा रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

डा. केसी पक्षले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको जनाएको छ । सरकार पक्ष हिजोको विन्दुबाट पछाडि हटेको र वार्ताका नाममा अल्झाउन खोजेको सहभागी एक सदस्यले बताए ।

दुई पक्षबीचको वार्ता राति ९ बजेपछि सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस