काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौंका ७८३, ललितपुर ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।