उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण


१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले पुष्टि गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस