३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा शुक्रबार रातिदेखि निषेधाज्ञा

अ+ अ-

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार शुक्रबार राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म पूर्ण रुपमा लकडाउन हुनेछ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, फलफुल, दूध, पानी, औषधि बोक्ने गाडी र एम्बुलेन्सबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने छ ।

तरकारी, फलफुल तथा मासु पलस बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । दूग्ध जन्य पसल भने बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलइएको छ ।

प्रतिक्रिया दिनुहोस