महोत्तरी, गौशला नगरपालिकाका किसान रोपाइँ गर्न भौतिक दूरी कायम गरी धानको बीउ काढ्दै । अहिले किसानलाई धान रोप्न चटारो परेको छ । तस्बिर : रासस