कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण


१ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उपचारमा संलग्न नर्सलाई पनि कोरोना संक्रमण भएको छ । बुधबार साँझ पर्साका तीन जना भध्ये एक एक नर्स पनि रहेको बताइएको छ ।

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत ३६ वर्षीया उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन् ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस