३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटलीमा २४ घण्टामा ७४३ ले ज्यान गुमाए, कोरोनाको कहर तत्काल रोकिने सङ्केत

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणका कारण इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो सङ्ख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । आइतबार र सोमबार मृत्युको सङ्ख्या केही कम देखिएको इटलीमा मङ्गलवार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

बीबीसीले लेखेको छ –बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने सङ्केत देखिएको छैन ।

कोरोना सङ्क्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रवार ६२७ र शनिवार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर मङ्गलवार बढेर ७४३ जनाको मृत्यु भएसँगै सोमबारको तुलनामा १४१ जना बढीले ज्यान गुमाए ।

विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा रहेको इटलीमा ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।

इटलीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ६९ हजार १ सय ७६ छ ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिइ सकेको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस