२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोडिनयुक्त नुनको मौज्दात पर्याप्त

अ+ अ-

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुन अभाव नहुने बताएको छ ।

अत्यावश्यक नुन बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले जस्तोकुकै विपत आइपरे पनि नुनको अभाव नहुने प्रष्ट पारेको हो ।

महा भूकम्प र नाकाबन्दीमा जस्ता ठूला विपद्मासमेत नुनको अभाव हुन नदिएको र अहिले पनि दस महिनालाई पुग्ने नुन रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपाल भर पाउन सकिने जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले करिब एक लाख ३२ हजार टन आयोडिनयुक्त नुन गोदाममा, २२ टन मार्गमा गरी एकलाख ५५ हजार टन नुन मौज्दात रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस