राष्ट्रपति ट्रम्पको भाषण सभामुखले च्यातिदिइन् उनकै अगाडि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति ट्रम्पको भाषण सभामुखले च्यातिदिइन् उनकै अगाडि


२२ माघ २०७६, बुधबार


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन्।

संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका ट्रम्पको भाषणको लिखित कपी न्यान्सीले उनकै अगाडि च्यातिदिएकी हुन्।

आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन्।

यो सँगै सभामुख र राष्ट्रपतिको विवाद सतहमा आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस