२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगको नयाँ नियम सहितको सूचना जारी

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले परीक्षार्थीहरुका लागि एक सूचना जारी गरेको छ । आयोगले यही माघ २५ गते हुने परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले आफ्नो परिचय खुल्ने फोटोसहितको प्रमाणपत्रसहित परीक्षामा उपस्थित हुन आग्रह गरेको छ ।

आयोगले एक सूचना जारी गदै भनेको छ, लोक सेवाको शाखा अधिकृत वा सो सरहको लिखित परीक्षामा सम्मिलित हुनको लागि उम्मेदवारहरुले आफ्नो प्रवेशपत्रसहित नेपाली नागरिकताको प्रमाण पत्र वा अन्य यस्तै परिचय खुल्ने तस्विरसहितको सरकारी निकायबाट जारी भएको प्रमाणत्र अनिवार्यरुपमा साथमा लिई परीक्षामा सहभागी हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यसअघि लोक सेवा आयोगको परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र मात्रै आवश्यक पर्ने हुँदा पहिलो पटकदेखि आयोगले नयाँ नियम लागू गरेको छ ।

यस्तो छ आयोगको सूचना:

प्रतिक्रिया दिनुहोस