२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायिका विनिता बराल आमा बनिन्

अ+ अ-

काठमाडौं । नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।

विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ ।

नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो । उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । यसपछि, उनी कृषीमा समेत लागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस