२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थापा निर्विरोध निर्वाचित

अ+ अ-

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं. १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्र नं. २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं. १ बाट राजाराम अर्याल, क्षेत्र नं. २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं. ३ बाट धुर्व सन्जेल र क्षेत्र नं. ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित भएका राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस