गजल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गजल


२२ माघ २०७३, शनिबार


लेउ ती खाँका म बनाउछु संबिधान
जाउ ६०१ पाँखा म बनाउछु संबिधान

जन्ताको इच्छा नेपालीको पहिचान
हालेर भाँका म बनाउछु संबिधान

हिमाल पहाड् अनि तराई जोडेर यो
पृथ्वीको साँखा म बनाउछु संबिधान

देश द्रोही भ्रष्टचारी नेताहरु लाई
पठाई लाँखा म बनाउछु संबिधान

जस्का लागि बलिदान दिएर गए ती
राखेर आँखा म बनाउछु संबिधान

प्रतिक्रिया दिनुहोस