२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी उच्च माविको बार्षिकोत्सव सम्पन्न

अ+ अ-

धनगढी ।  धनगढी माध्यमिक विद्यालय कैलालीको ६९औं बार्षिकोत्सव सम्पन्न भएको छ । पूर्व राज्यमंत्री एवम सांसद् पुष्करनाथ ओझाले मंगलबार कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले कैलालीकै पुरानो यस विद्यालयले प्रतिभाशाली जनशक्ती उत्पादन गरेको बताए । उनले विद्यालयलाई गुणस्तरिय  शिक्षाका लागि सांसद बिकास कोषबाट विग्यान प्रयोगशालाका लागि सहयोग गर्ने पनि बताएका छन् ।

समारोहमा विद्यालयको शैक्षिक र भौतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै सांसद् प्यारेलाल राना, मदन पुरस्कार विजयेता साहित्यकार रामलाल जोशी, माविकी पूर्व प्रधानाध्यापक श्री सुशिला सिटौला, पूर्व प्राचार्य पूर्ण सिंह,  ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, उद्योगपती श्याम सुन्दर तायल, समाजसेवी उदय बहादुर महतालाई सम्मान गरिएको छ । त्यस्तै शिक्षकहहरु धैर्यनाथ झा र जयाकृष्ण सिंहलाई सम्मान गरिएको छ भने समाजसेवी लाल बहादुर खोलाउला र नेपाल प्रेस युनियन कैलालीका सचिब दिपक जोशी सम्मानित भएकाछन ।

पूर्व सभाषद् मालामती राना, नेपाली काँग्रेस कैलालीका नेता नारायण दत्त भट्ट, दिनानाथ भट्ट लगाएतका बक्ताले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्राचार्य लक्ष्मणदत्त विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमुनी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक धर्मराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका शिक्षक गणेश नेपालीले सञ्चालन गरेका थिए

प्रतिक्रिया दिनुहोस