२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

अ+ अ-

भक्तपुर । ५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताए ।

उनले विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको मौलिकतालाई लोप हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा पुष्पराज राजकर्णिकारले पछिल्लो समयमा नेपाल भाषाको प्रयोग घट्दै गएकाले नेपाल भाषा कमजोर बन्दै गएको बताउदै भाषिक पहिचान गुमाउनबाट जोगाउनुपर्ने बताए ।

सम्मेलनमा साहित्यकार तिलकप्रकाश कायस्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाल भाषा विभागका प्रमुख लक्ष्मी माली, कथा साहित्यकार राजा शाक्य, राकेश महर्जन सुकुन्दा श्रेष्ठ, त्रिरत्न शाक्य, पुष्प तिमिलालगायतले नेपाल भाषाको महत्वमाथि प्रकाश पार्दै यसलाई जोगाउन नयाँ पुस्तालाई नेपाल भाषामा दक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ भएको सम्मेलनमा नेपाल भाषाका साहित्यकारले तीन दर्जनभन्दा बढी नेपाल भाषाका साहित्य एवं रचना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस