२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूकुमपूर्वको विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

अ+ अ-

रुकुमपूर्व । भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक क्रियाकलापमा साह्रै अप्ठ्यारो भइरहेको स्थानीयवासी विनपुुरा मगरले बताए । दशैँको मुखमा आएर विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी चिन्तित छन् ।

शनिबार राति विद्युत्को पाइप फुटेर पानी उपकरणमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् समितिका सचिव पृथ्वीबहादुर बुढामगरले बताए । उपकरणमा आएको समस्या पहिचान गर्न प्राविधिकलाई बोलाइएको र उनीहरूको सल्लाहअनुसार मर्मत गरिने उनको भनाइ थियो ।

वैकल्पिक ऊर्जाको रू एक करोड १४ लाख ७५ हजार सहयोग, स्थानीयवासीको बजेटभन्दा दोब्बर जनश्रमदान र प्रतीघर रू पाँच–पाँच हजारको लगानीमा ४५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो । विसं २०७२ असार २६ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त आयोजनाले अहिलेसम्म भुमे गाउँपालिका वडा नं २ लाई झिलीमिली बनाइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस