२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली छाप तथा कागजात कीर्ते गर्ने दुई जना पक्राउ

अ+ अ-

काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय विनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने रेनु लामालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

विगत केही समयदेखि काठमाडौँ उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छापको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विद्यार्थीको नामसहित विवरण भएको रजिष्ट्रार, विभिन्न कार्यालयको रबर छाप ३९ थान, पेनड्राइभ ११ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस