२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक नेपालको हितमा हुनुपर्छ’

अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा विज्ञहरुले भारतसँग हुने उच्चस्तरीय छलफलमा नेपालको आर्थिक विकास, सीमा समस्या, परियोजना कार्यान्वनय तथा तराई डुबानमा केन्द्रित हुनुपर्ने सुझाव दिए।

प्रमका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बुधबार नै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्ने र त्यस बैठकमा ती दुई मुलुकबीच बहुपक्षीय सम्बन्ध, दुई देशबीचको निकटको सम्बन्ध, नेपालमा आर्थिक लगानी, भारतसँगको नेपालको व्यापार, सीमा, डुबान, सन् १९५० को सन्धिलगायत समग्र विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए ।

डा भट्टराईले बितेका दिनमा नेपाल र भारतका नेताबीच सौहाद्र्र तथा विश्वासको वातावरण विकास हुँदै गइरहेको बताउँदै नेपालले भारतसँग संयुक्त राष्टसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तको आधारमा वार्ता गर्ने बताए । अर्को प्रसङ्गमा डा.भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नो काममा निरन्तर खटिरहेको जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य पुनःपरीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भदौ ५ गते सिङ्गापुर जान लागेको बताए ।

पूर्वराजदूत दुर्गेसमान सिंहले नेपाल भारतबीचको सम्बन्धले नयाँ गति लिएको बताउँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट दुई दशकदेखि गतिहीन भएका परियोजनाले गति पाउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको, व्यापार, पर्यटन, ट्रान्समिसन आदि क्षेत्रमा प्रगति भएको तथा नेपालमा विद्युत् भार कटौती अन्त्य भएको उल्लेख गरे ।

बुद्धिजीवी डा. सुन्दरमणि दीक्षितले पाँच वर्षका लागि आएका भारतीय प्रम मोदीको सरकारबाट नेपालले भरपुर लाभ लिनुपर्ने बताए । उनले दशैँमा घर फर्किने बेला भारतीय भूमिमा नेपाली कामदार लुटिने गरेको र यस विषयमा भारतसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने औँल्याए ।रासस