२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना कर्मचारीहरू कि त रूपान्तरण या त हट्नु पर्ने : मन्त्री पण्डित

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुराना कर्मचारीहरू कि त रूपान्तरण या त हट्नु पर्ने बताएका छन् ।

शुक्रवार कुश्मामा प्रेस सङ्गठन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले काम नगर्ने र ठग कर्मचारीहरूलाई पाता कसेर बाँध्ने गरी ऐन आउन लागेको बताउँदै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्ने गरी ऐन ल्याउन लागिएको बताएका छन् ।

कर्मचारीको अनुहार हेरेर सरुवा, बढुवा नगर्ने दाबी गरेका मन्त्री पण्डितले स्वेच्छाचारी ढङ्गले नभई योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।

आउँदो कात्तिकभित्र लोक सेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै उनले त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने बताए ।

मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिम चरणमा रहेको र छिट्टै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।

कार्यालय समयमा कर्मचारी ट्रेड युनियन नहुने र सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने उनको भनाइ छ ।