काठमाडौँ । सरकारले देशमा निरन्तर परिरहेको वर्षाका कारण नदीहरूमा जल सतह बढ्दै गएकाले सत्रक रहन अनुरोध गरेको छ ।
सरकारले प्रदेश नं. १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जल सतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसहरूलाई सतर्क रहन भनेको हो।
सरकारले नेपाल बाढी सूचनाबाट ट्वीट गर्दै यस्तो बताएको हो।